Thursday, October 26, 2023

नुवाकोटमा दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु
नुवाकोट । ८ कार्तिक

नुवाकोटको बेलकोटगढि ७  मा बिहिबार दिउँसो  बसको ठक्कर बाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । 
बा४ख ५७९३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको बा प्र ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकलाइ ठक्कर दिदा मोटरसाइकलामा सवार  शुभद्रा अधिकारीको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा अर्जुन अधिकारिलाई थप उपचारका लागि त्रिशुली अस्पतालबाट काठमान्डौ लगिएको छ ।  दुर्घटना पछि गल्छी-देबिघाट सडक खन्डमा  सवारि आवागमन अबरोध भएको छ ।

No comments:

Post a Comment