लामालाई त्रिशूली नदीले बगाएको आशंकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् । त्रिशूलीदेखि गल्छि सम्म विभिन्न स्थानमा खोजी गरिएपनि लामा फेला नपरेको जनाईएको छ । लामा तामाङ समुदायको कलासंस्कृतीमा सक्रिय ब्यक्ति थिए । ल्होसार लगायत स्थानीय मेलापर्वमा तामाङ समुदायले प्रदर्शन गर्ने घोडा नाँचको संयोजकको रुपमा लामा लामो समय देखि क्रियाशिल रहँदै आएका थिए ।
No comments:
Post a Comment