Thursday, February 16, 2023

दुर्घटना अपडेट


 चैनपुरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तिन पुगेको छ । दुईजनाको घटनास्थलमा नै र एक जनाको जिल्ला अस्पताल त्रिशूली ल्याईएपछि मृत्यु भएको हो । सवै घाईतेको उद्धार भएको छ । २४ जनालाई जिल्ला अस्पताल त्रिशूली ल्याईएकोमा एकजनाको मृत्यु भएको छ । गम्भिर अवस्थामा रहेका पाँच जनालाई काठमाण्डौं पठाईएको छ । 

No comments:

Post a Comment