Wednesday, January 25, 2023

हिउँबिनाको फिकुरी डाँडा


नुवाकोटको पर्यटकीय तथा धार्मिक गन्तव्यले प्रसिद्ध फिकुरी डाँडामा यो वर्ष हिउँ नपर्दा बनिएको उजाड । तीन हजार आठसय मिटर उचाइमा अवस्थित फिकुरी डाँडामा अघिल्ला वर्षको यहीको समयमा हिउँले भरीपूर्ण भएको र यहाँबाट लाङटाङ, गोसाइकुण्ड, मनास्लु, अन्नपूर्ण, गणेश हिमालका साथै तिब्बती हिमश्रृङ्खलाको अवलोकन गर्नपुग्ने पर्यटक यो वर्ष हिउँको प्रतीक्षामा छन् । तस्बिर : रामहरि न्यौपाने/रासस

No comments:

Post a Comment