Sunday, May 15, 2022

लिखु अपडेट–नरहरी पुनः निर्वाचित

नुवाकोट । 

२ जेठ 

नुवाकोटको लिखु गाउँपालिका  वडा नं १ मा नेपाली काग्रेसको समुह वहुमत सहित विजयी भएको छ । वडाध्यक्षमा नरहरी पाण्डे पुनः निर्वाचित भएका छन् । वडाको महिला सदस्यमा चम्फा राजभण्डारी,  दलित महिला सदस्यमा उर्मिला सुनार विक, र खुला सदस्यमा माधब प्रसाद लामिछाने विजयी भएका छन् ।  खुला सदस्य एक जना भने एमालेवाट निर्वाचित भएका छन् । 



No comments:

Post a Comment