Monday, May 16, 2022

म्यागङ अपडेट–५ मा कांग्रेसको प्यानल नै विजयी

नुवाकोट । 

२ जेठ 

नुवाकोटको म्यागङ गाँउपालिका वडा नं ५ सामरीमा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्ष उमेदवार जितबहादुर तामाङ विजयी भएका हुन् । विजयी सदस्यहरुमा खुला तर्फ कृष्णमणी खतिवडा र विरवहादुर तामाङ रहेका छन् । यस्तै, महिला सदस्यमा गंगा तामाङ र दलित महिला सदस्यमा पम्फा विश्वकर्मा विजयी भएका छन् । 


No comments:

Post a Comment