Monday, April 18, 2022

पोखरामा समाजबादिलाइ एक्ल्याइदै

नुवाकोट । ५ बैशाख 

नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने नेपाली कांग्रेस कास्कीले निर्णय गरेको छ।

एकीकृत समाजवादीसँग पटकपटक छलफल गर्दा पनि उक्त पार्टीले अस्वभाविक दाबी गरेकोले चुनावी तालमेल नगर्ने निर्णय गरिएको कास्की कांग्रेसले जनाएको छ। सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अब एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्। स्थानीय चुनावमा एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने कांग्रेसको निर्णय छ।

No comments:

Post a Comment