Saturday, March 5, 2022

रुसद्वारा युद्धबिराम ।

२१ फागुन । छिमेकी युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रूसले युद्धविराम घोषणा गरेको छ। 

रूसी  समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार ६ बजेदेखि युद्धविराम भएको छ।

यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन्।

No comments:

Post a Comment