Saturday, March 12, 2022

बुद्धिजीवी परिषद् नुवाकोटको अध्यक्षमा रामहरी रिमाल

नुवाकोट / २८ फागुन । 

नेपाल बुद्धिजीवी परिषद् नुवाकोटको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा रामहरी रिमाल चयन भएका छ्न । लामो समयदेखी जिल्लाको शिक्षा क्षेत्रमा सक्रिय रिमाल अध्यक्ष चयन भएका हुन । 

परिशदको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ,  सचिबमा भेषराज रिमाल काेषाध्यक्षमा राजेन्द्र  दवाडी र सहसचिवमा राजन प्याकुरेल चयन भएका छ्न । एमाले नेता महेन्द्रबहादुर पान्डेको प्रमुख आतिथ्यता शनिबार एमाले पार्टी कार्यालय बिदुरमा सम्पन्न भेलाले नया समिती चयन गरेको हो ।

No comments:

Post a Comment