Saturday, March 5, 2022

स्थानियद्वारा बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माणकार्य बन्द

नुवाकोट / २१ फागुन ।बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माणकार्य पुन: रोकिएको  छ । आम नागरिकको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा फोहरमैला थुपार्ने रणनितिमा लागेको बुझिएको भन्दै धुनीबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माणकार्य रोकेका हुन् ।

स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।

<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-1091973586372431"

     crossorigin="anonymous"></script>

<ins class="adsbygoogle"

     style="display:block; text-align:center;"

     data-ad-layout="in-article"

     data-ad-format="fluid"

     data-ad-client="ca-pub-1091973586372431"

     data-ad-slot="3728539592"></ins>

<script>

     (adsbygoogle = window.adsbygoogle || []).push({});

</script>

‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष श्रीराम ढुंगानाले बताए ।

केही दिन अघिमात्रै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्यण्डफिलसाइटको अनुगमान गरेकी थिइन् ।

No comments:

Post a Comment