Sunday, February 20, 2022

नुवाकोटमा बस दुर्घटना


८ फागुन/ किस्पाङ(नुवाकोट) नुवाकोटमा यात्रु बाहक बस दुर्घटना भएको छ । जिल्लाको साल्मेबाट काठमाडौ जाँदै गरेको प्रदेश ३ ०१-००६ -ख १५४१ टिमुरे यातायातको बस दुर्घटना भएको हो । बस किस्पाङ गाउपालिका ५ किर्नेबगरमा दुर्घटना  भएको हो ।बसमा ६० जनाभन्दा बढि यात्रु सवार रहेको जनाईएको छ ।  दुर्घटनाका घाइतेलाई जिल्ला अस्पताल त्रिशुली ल्याइदै छ ।

No comments:

Post a Comment